लमजुङ, जेठ २४। मकै पाकेर संकलनसँगै उच्चपहाडी क्षेत्रको एक हजार ६ सय मिटर भुभागमा धान रोप्न सुरु गरिएको छ । चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको हो । लुम्जुङको ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुइपिप्ले, सोतिपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य […]