काठमाडौं, (नेस) । नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६ औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको नेपाली टोलीको शनिबार स्वागत गरेको छ । सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरूलाई संघका अध्यक्ष चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, […]