स्थानीय चुनावबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ- सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको बताएका छन्।