ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभ (inDrive) ले “राइड मोर, विन मोर” अभियान अन्तर्गत विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरेको छ। यात्रुहरूको निरन्तर समर्थन र सहभागितालाई सम्मान गर्न सुरु गरिएको यस अभियानले दैनिक रूपमा इनड्राइभ प्रयोग गर्ने प्रयोगकर्ताहरूमाझ ठूलो उत्साह जगाएको थियो। कम्पनीका अनुसार, क्याम्पेनमा कम्तीमा तीन राइड पूरा गर्ने यात्रुहरू स्वचालित रूपमा लक्की ड्रमा […]