स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाल-भारत सम्बन्धका विषयमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।  थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गरेका हुन्। थापाले नेपालमा राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको […]