राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा विशेष पूजा गरी प्रसाद ग्रहण गरेका छन्। सोही अवसरमा बागमती प्रदेश सरकारले नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान गरेको छ। प्रथम महिला सविता पौडेलसहित आइतबार दिउँसो मन्दिर पुगेका राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले सङ्कल्प पूजा गराएका थिए। उनले नवदुर्गा […]