दलहरूलाई आयोगले भन्यो- तोकिएको समयमै चुनाव हुन्छ, सबै सहभागी हुनुहोस्
३० असोज, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल भएको …