‘प्रदेशलाई सेतो हात्ती भन्नु गलत, अधिकारका लागि सातै प्रदेश काठमाडौँ जान्छौँ’: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ भन्ने भाष्य तथ्यहीन दुष्प्रचार भएको बताएका छन्। उनले संघीयताको वास्तविक पहिचान नै प्रदेश संरचना भएको उल्लेख गर्दै अधिकार प्राप्तिका लागि अब सातै प्रदेश एकजुट भएर काठमाडौँ जाने घोषणा गरेका छन्। विराटनगरमा आयोजित ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले प्रदेशको औचित्य, उपलब्धि […]