काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै पनि योजना नरहेको दाबी गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी निगमलाई निजीकरण गर्ने विषयमा छलफल नभएको समेत जानकारी दिएको छ ।
नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यहरूको सम्बन्धमा विभि…