शुक्रबार राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं- राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।  एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले […] The post राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ ।