जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलले आज मतदान गर्नुहुने भएको छ । मतदान ठुलो दान हुने भएकोले मतदान गर्न जाने पोख्रेलले बताउनुभयो ।
तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।
आज मंसिर ४, २०७९ देशभर जनताले आफ्ना प्रतिनिधि चयनका लागि मतदानमा सहभागी भैरहेका छन् । यसै क्रममा तनहुँ जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलमा मतदानप्रति बेग्लै उत्साह छ । शताब्दीपछिको उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै पोख्रेलले मतदान ठूलो दान हुने भएकोले सबै सहभागी हुनुपर्ने बताउनुभयो । स्थानीय महादेवता प्रावि मतदान …
काठमाडौं : स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
मतदान गर्न वृद्धवृद्धाहरु पनि मतदान गरिरहेका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छिन्। यस्तै, तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय…