काठमाडौं । चलचित्र संघले फिल्मलाई प्रोजेक्ट लोन दिनुपर्ने (फिल्मलाई नै धितो मानेर) कर्जा दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समावेश गर्ने विषयमा सुझाव दिँदै चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म धितो राखेर कर्जा दिन माग गरेका हुन् ।
“फिल्मलाई नै धितो मानेर प्रोजेक्ट लोन र लिइरहेको लोनको...