चिकित्सकमा कोरोना संकमण देखिएपछि मेची आम्दा अस्पताल सिल

मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ ।