माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो रोड ब्यारिगेट

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वेटा रोड ब्यारिगेट हस्तान्तरण गरेको छ ।महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारिगेट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाप्रसाद खनालको उपस्थिति थियो ।बैंकका अनुसार बढ्दो […]