चाडपर्वमा हुने कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला हुने कालोबजारी रोक्न र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । उनले दसैं, तिहारजस्ता चाडपर्वका बेला बजारमा कालोबजारी हुने तथा आपराधिक गतिविधि समेत बढ्ने गरेका भन्दै त्यसतर्फ निगरानी गर्न निर्देश दिए ।

सम्बन्धित सामग्री