काठमाडौं । धनुषाको कौचरी १५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु भएको छ । १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । यो धार्मिक पदयात्रालाई नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीकको रुपमा पनि चिनिन्छ । […]