भन्सारका प्रमुख ११ जनासहित अर्थका १९ उपसचिवको सरुवा
अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो ।
सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।
...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।
काठमाडौँ । सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३६ जना उपसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुभाष न्यौपानेलाई काज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । देवचुली नगरपालिका, नवलपरासी (वर्दघाट […]
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब एक दर्जन उपसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त सूची अनुसार मन्त्रालयले ११ उपसचिवहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार राष्ट्रिय भूमि आयोग ताहाचलका उत्तम कुमार घिमिरेको राष्ट्रिय योजना आयोग काठमाडौँमा सरुवा भएको छ भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव कुमार […]
सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार उपसचिवहरूको सरुवा गरेको हो ।
उपसचिवहरूको सरुवाको पुष्टि कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले गरेका छन् ।
काठमाडौँ । सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ६८ उपसचिवको सरुवा गरेको हो । सोमवार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको सिंहदरबार उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ । मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तह सम्ममा ती उपसचिवको […]
काठमाडौँ । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो । सम्बन्धित : ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ? सूचीसहित:
काठमाण्डौं । अर्थ मन्त्रालयले ७३ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत उपसचिवस्तरका प्रमुख कर अधिकृत, निर्देशक, प्रमुख भन्सार अधिकृत, वरिष्ठ प्रशिक्षक र वरिष्ठ तथ्यांकशास्त्रीलगायतको सरुवा गरेको हो । पछिल्लो समय उपल्लो तहका धेरै कर्मचारीको सरुवा भएको छ । सरुवा नियमित प्रक्रिया नै भए पनि राजनीतिक तथा अन्य सेटिङमा भएको सरुवालाई भने निजामतीको […]
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ८८ नयाँ उपसचिवहरूको पदस्थापन तथा सरुवासँगै विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत थप १० उपसचिवहरूको पनि सरुवा गरेको हो । सम्बन्धित समाचार : ८८ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? सरुवा भएका उपसचिवहरूमा रोमाकान्त पाण्डेय, नारायण अर्याल, कृष्ण प्रसाद […]