काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली रक्सी (मदिरा) उत्पादन गरी कालोबजारी भइरहेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान् बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका […]
ब्राण्डेड भनेर नक्कली मदिरा बनाएको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर ११ बस्ने चन्दन कुमार साह रहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।गणेश साहको घरमा प्रहरीले छापा मारेर विभिन्न ब्राण्डका नक्कली रक्सी, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हो, ग्यास सिलिन्डर, स्प्रिटको बोतल, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी र आन्तर
काठमाडौँ- नक्कली रक्सी भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा, सर्लाही, काठमाडौं घर भई हाल काठमाडौंको रामकोट, बानेश्वर, कपन लगायतका स्थानमा बस्दै आएका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, ३० बर्षीय शैलेश पन्त, २८ बर्षीय रविन पाख्रिन र ३८ बर्षीय नारायणप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ […]
काठमाडौं : शुक्रवार र शनिवार दुई दिन लगाएर प्रहरीले नक्कली ब्रान्डका रक्सी गोदाममा छापा मारेको छ।
छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सीहरु बरामद भएको छ। भारतबाट राजस्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा जाने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।
'उनीहरुले पसल र अन्य डिलर भन्दा पनि बिहेको…
काठमाडौं उपत्यकाभित्रका मदिरा बजारमा भन्सार छली ल्याइएका नक्कली रक्सी बिक्री हुँदै आएको खुलेको छ । दुई दिनको अपरेसनमा प्रहरीले विभिन्न विदेशी ब्रान्डका तीन सयभन्दा धेरै कार्टुन मदिरा बरामद गरेपछि यो तथ्य...