भन्सार छलि गरेर ल्याएको सामानसहित २ जना पक्राउ

भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट अवैध रूपमा भन्सार छलि गरेर ल्याएको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप(महानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी २८ वर्षीय नरबहादुर पुन र लमही नगरपालिका वडा नम्बर रातो डाँडा निवासी ३० वर्षीय प्रदिप खत्री रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।शुक्रबार बेलुका करिब ३ बजे दाङ गढवा गाँउपालिका ८ कोइलाबास नाकास्थित चिहान डाँडा भारतबाट अवैध रुपमा भन्सार छलि गरी सामान ल्याउँदै गरेको सूचनाका आधार

सम्बन्धित सामग्री