सिन्धुली । पाँच जनाको परिवार खुसी थियो। दसैँ मनाउन खर्च जुटाइसकेका थिए। तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो। बाढीले धान खेत बगर बनायो। घरमा भएका सामान केही निकाल्न पाएनन्। पहिरोले घर ध्वस्त पार्यो। बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउँथे। पहिरोले बुढेसकालको साहारा लुट्यो। घर माथिबाट झरेको […]