ताइवान गएकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगाउने चीनको घोषणा

पेलोसीले चीनको गम्भीर चासो र कडा विरोधकाबीच ताइवानको भ्रमण गरेका कारण प्रतिबन्ध लगाईएको शुक्रबार चिनियाँ विदेश मन्त्रालयले जनाएको हो।...

सम्बन्धित सामग्री

अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने चीनको घोषणा

चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको हो । बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उहाँको परिवारलाई पनि प्रतिबन्ध लगाउने भएको छ । तर, कस्ता प्रतिबन्ध लगाइएका हुन् स्पष्ट नपारिएको बीबीसीले जनाएको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो । जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर ची...