काठमाडौँ- मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध भोलि साउन २९ गते आइतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगावै प्रहरी समायोजनको अधिकार हस्तान्तरण गर्न अनुरोध गर्दै दिइएको ध्यानाकर्षण पत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर प्रदेश प्रमुखको कार्...