पानीमा डुबेर युवकको मृत्यु

पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगौला रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।  

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

बुटवल । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । शीतगंगा नगरपालिका–१२, कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका–४, मखता घर भई हाल रुपन्देहीको बेलबासमा बस्दै आएका २० वर्षीय विक्रम खनालको मृत्यु भएको हो । उनी शनिबार दिउँसो करिब ३ बजे कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए...

पानीमा डुबेर युवकको मृत्यु

तुल्सीपुर – पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो। शुक्रबार बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृत फेला परेका थिए। प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको […]

पानीमा डुबेर युवकको मृत्यु

तुलसीपुर । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका […]

पानीमा डुबेर युवकको मृत्यु

तुलसीपुर, २२ असोज: पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका […]

कुलोमा डुबेर युवकको मृत्यु - Purbeli News

ओखलढुङ्गा / ओखलढुङ्गामा पानीमा डुबेर एक युवकको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । सिंचाईका लागि लगिएको कुलोको पानीमा डुबेर मोलुङ गाउँपालिका – ७ का २५ वर्षीय रविन अधिकारीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मोलुङ खोलामा साथीहरुसँग माछा मार्न गएका अधिकारी घर फर्कने क्रममा सोमबार...

कुलोमा डुबेर युवकको मृत्यु - Purbeli News

ओखलढुङ्गा / ओखलढुङ्गामा पानीमा डुबेर एक युवकको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । सिंचाईका लागि लगिएको कुलोको पानीमा डुबेर मोलुङ गाउँपालिका – ७ का २५ वर्षीय रविन अधिकारीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मोलुङ खोलामा साथीहरुसँग माछा मार्न गएका अधिकारी घर फर्कने क्रममा सोमबार...