काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेसालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताएकी छन् । उनले उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य पूरा आग्रह गरेकी हुन् ।
राष्ट्रिय धान दिवसका सन्दर्भमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तर्क्रियामा राष्ट्रपति...