कर्णालीमा एमालेसँग ७ बुँदे सहमति, प्रदेशसभाको अवरोध हट्यो

१७ असार, सुर्खेत । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ । सभामुख नन्दा गुरुङको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायतका निर्णय भएपछि एमाले प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो । यसअघि एमालेले […]

सम्बन्धित सामग्री

कर्णालीमा सरकार र प्रतिपक्षीबीच ७ बुँदे सहमति, संसद अवरोध हट्यो

सुर्खेत : कर्णाली प्रदेश सरकारले १५ लाख भन्दा कम बजेट भएका टुक्रे योजनाबाट पछि हटेको छ । प्रदेश सरकार र प्रतिपक्ष दलबीच भएको सम्झौतामा टुक्रे योजनाहरु कार्यान्वयन नगर्ने सहमति भएको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । फलस्वरुप प्रतिपक्ष दल र सरकारबीच सात बूँदे सहमति…