काठमाडौं । कपाल झर्नबाट कसरी रोक्ने ? यसको एक मात्र विकल्प छैन । खानपानदेखि तेलको प्रयोगसम्मका विधिहरु छन्, जसले कपाल झर्नबाट रोक्न सक्छ । तर सबैको हकमा यी विधिहरु फलदायी हुँदैन । जे–जसो गरे पनि कपाल झरिरहन्छ । कपाल झरेपछि के गर्ने ? यसको पनि अनेक विकल्प छन् । कपाल प्रत्यारोपण गर्न सकियो वा नक्कली […]