कोलम्बो, १९ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको दुई अर्ब ९० करोड डलरको आर्थिक पुनरुत्थान कार्यक्रमअन्तर्गत करिब ३४ करोड ५० लाख डलर उपलब्ध गराउने प्रारम्भिक सहमति गरेको छ । आर्थिक सुधारमा प्रगति गरिरहेको श्रीलङ्कालाई उच्च ऊर्जा मूल्य, एल निनो जलवायु घटना तथा मध्यपूर्वको द्वन्द्वबाट जोखिम बढ्न सक्ने चेतावनी पनि आइएमएफले दिएको छ । […]
जेरुसेलम, १९ असोज । इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो । मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी […]
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वदिप लामिछानेले जारी महाधिवेशनबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको महाधिवेशन हिजोबाट काठमाडौंमा जारी छ ।
उनी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि …
स्टकहोम, १९ असोज । ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ । अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ […]
कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्दै लोकतन्त्रको व्याख्या गरेका छन् । उनले लोकतान्त्रिक संस्कृतिबिनाको लोकतन्त्र प्रक्रियामा मात्र समिति हुने धारणा राखेका छन् । उनले अहिलेको अवस्थामा लोकतन्त्र कस्तो भइरहेको भन्ने पनि …