राष्ट्रियसभा बैठक : असंलग्न परराष्ट्र नीति दृढतापूर्वक कार्यान्वय गर्न सुझाव

‘स्टेट पार्टनरशिप प्रोगाम’ ९एसपिपी० का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुने बताए । उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न, अन्र्राष्ट्रियस्तरको सन्धिसम्झौता गर्नुअघि रा

सम्बन्धित सामग्री