सुर्खेत – कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्ति र पूर्वाधारको अभाव देखिएको छ । सामान्य अवस्थामै चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको अभाव झेल्नुपर्ने कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाे बेला उपचारमा खटिने स्वास्थ्य जनशक्ति र पूर्वाधारको अभाव देखिएको हो ।
कोरोना महामारीकाे समय...