काठमाडौँ। राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७’ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण […]