एमालेको लोगो परिमार्जन : नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा

काठमाडौं : नेकपा एमालेको लोगो परिमार्जन भएको छ। शुक्रबारदेखि जारी विधान महाधिवेशनले एमालेको लोगो परिमार्जन गरेको हो। आइतबार उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पार्टीको लोगोसमेत परिमार्जन भएको बताए। एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। आज उपमहासचिव पौडेलले सार्वजनिक गरेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको छ। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने राताे राखिएको उ

सम्बन्धित सामग्री

एमालेको लोगो परिमार्जन, सूर्यभित्र सुनौला रङको हँसिया हथौडा

अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)मा लोगो परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । आज च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने उल्लेख छ ।  प्रस्तावको बुँदा नम्बर २२ मा भनिएको छ– पार्टी लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।एमालेको लोगो र चुनाव चिह्न...

एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौडा'

नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।

एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौडा'

नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।