ब्याडमिन्टनको विश्व वरियतामा शीर्षस्थानमा उक्लिन सफल दाहाललाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २९ पुस । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । प्रधामन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दाहाललाई बधाई दिएका हुन् । शुभकामना सन्देशमा भनिएको छ, ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ […]

सम्बन्धित सामग्री

ब्याडमिन्टन खेलाडी प्रिन्सलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । ‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स […]

ब्याडमिन्टन खेलाडी प्रिन्सलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । ‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय […] The post ब्याडमिन्टन खेलाडी प्रिन्सलाई प्रधानमन्त्रीको बधाई appeared first on राजधानी राष्ट्रिय दैनिक.