बेमौसमी वर्षाका कारण जोखिममा पुल: कतै पुरिँदै, कतै बीच नदीमा
अध्ययनबिना डोजर लगाएर ग्रामीण भेगमा सडक खनेकाले वर्षामा माटो र ढुंगा बगाएर यस्तो अवस्था आएको स्थानीयहरू बताउँछन् । तारुगाड खोलाको पुल पनि अध्ययनबिना खनिएका ग्रामिण सडककै कारण जोखिममा परेको उनीहरूको भनाइ छ ।