न्यूनतम राजनीतिक समझदारी आवश्यक छ

सरकारी अधिकारीहरूले राष्ट्रिय राजनीतिमा एकखाले समझदारी नभएसम्म सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिने सम्भावना नरहेको धारणा राख्नुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वयन समितिको बैठकमा उहाँहरूले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा नपुर्याई धर नै नभए पनि कर्मचारीको बुतामा भने नरहेको स्पष्ट पार्नुभयो । सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले यसका आधारभूत सिद्धान्त सत्य, …