काठमाडौं– सरकारले असोज १५ बाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । चाडपर्वमा अन्य समयभन्दा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई सहज आपूर्ति गर्न र बजार मूल्य नियन्त्रण गर्न […]