जाजरकोट : कर्णाली प्रदेशमा दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ निर्माण थालिएका स्वास्थ्य संस्थाका भवनको निर्माण कार्य अवरुद्ध भएको छ। देशै लकडाउन भएका कारण कर्णाली प्रदेशका १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माणको काम पनि रोकिएका छन्।
स्वास्थ्य संस्था निर्माण कार्य सुरु भएसँगै स्थानीय खुसी भएका थिए। यहाँका दुर्ग...