Use App
Read now
(current)
Download
नागरिक दैनिक
कार्तिक २०७७
महिला हत्या आरोपी युवालाई जन्मकैदको फैसला
उदयपुरका एक युवालाई महिला हत्या आरोपमा जन्मकैद सजाय हुने भएको छ। जिल्लाको कटारी नगरपालिका–११ लखनथुम्काकी ५० वर्षीया महिलाको हत्या आरोपमा पक्राउ सोही ठाउँका २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले जन्मकैदको सजाय सुनाएको हो।
पूर्ण विवरण