त्रिभुवन विमानस्थलमा आपत्कालीन नमुना अभ्यास (फोटो फिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ । सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।

सम्बन्धित सामग्री

जुम्लामा विपद् व्यवस्थापन गर्न नमुना अभ्यास

जुम्लाको चन्दननाथ नगरपालिका- १ दानसाघुँको नमुना बस्तीमा जिल्लाका सुरक्षानिकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन्।...

जगदिशपुरमा जल उद्धार नमुना अभ्यास

बिपतको पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलबस्तुको अगुवाईमा स्थानियको सहभागीतामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो।...

मर्स्याङ्दी नदीमा विपदसम्बन्धी नमुना अभ्यास

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ। ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो। नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए। मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागी एकनासले अवलोकन गरिरहेका थिए। बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पुर्याउउन सक्ने अवस्थालाई […]

मर्स्याङ्दी नदीमा विपद्सम्बन्धी  नमुना अभ्यास

लमजुङ– लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ । ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए । मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागी एकनासले अवलोकन गरिरहेका थिए ।    बर्खाको समयमा बाढीपहिरोले जनधनको […]

त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाको नमुना अभ्यास

विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाइ दूर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धार गर्न लागि नमुना अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टीमको सहभागिता थियो ।

कालिगण्डकी नदी किनारमा प्रहरीको नमुना अभ्यास

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेसन) गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म स्याङ्जाको आयोजनामा सिमुलेसन गरिएको हो । कालिगण्डकी नदी किनारामा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु-याउने विधिकाबारेमा नमुना अभ्यास गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल ४ […]

स्याङजामा विपद् व्यवस्थापन उद्धार नमुना अभ्यास सम्पन्न

स्याङजा । स्याङजामा विपद् व्यवस्थापनसम्वन्धी नमुना अभ्यास सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेड क्वार्टर स्याङजाद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगमस्थल रामनदी धाम कालीगण्डकी नदिमा विपद् व्यवस्थापन सम्वन्धी (बाढी पहिरोमा नमुना अभ्यास सिमुलेसन) सम्पन्न भएको हो । जसअन्तर्गगत पहिरो तथा जल उद्धार कार्य नमुना अभ्यास गरिएको थियो । राज्यको […]

विपद प्रतिकार्यका लागि नमुना अभ्यास

लमजुङ– लमजुङ सदरमुकाम बेसीसहरमा विपद व्यवस्थापनसम्बन्धी भूकम्पमा उद्धार नमुना अभ्यास भएको छ । बेसीसहरको रानीकुवास्थित सशस्त्र प्रहरी गुल्मले सहजी मैदानमा उद्धार नमुना अभ्यास गरेको हो ।भूकम्पजन्य प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले कृतिम नमुना अभ्यास गरेको हो । भूकम्प आइपरेको प्रारम्भिक चरणमा […]

आगलागी नियन्त्रणको तरिका सिकाउँदै सेना

नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ ।

भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा भीड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ । आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरका सुरक्षा निकायद्वारा स्थिति नियन्त्रण नमुना अभ्यास गरिएको हो ।