बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेस गरेका छन्। सत्तारूढ गठबन्धन दलहरूबिच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरीले ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।
कूल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा…