किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन् । उनले भने, “एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक […]
२४.८ मेगावाट क्षमताको वज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एनएमबी बैंक र कृषि विकास बैंकले सो आयोजनामा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् ।