हिमालयन रि-इन्स्योरेन्स चालु आवको प्रथम त्रैमासमा घाटामा, बीमा शुल्क आर्जन भने बढ्यो - BIZMANDU

काठमाडौं। हिमालयन रि-इस्योरेन्स चालु आर्थिक वर्षको प्रथम त्रैमासमा घाटामा गएको छ। कम्पनी यस अवधिमा ५ करोड ३० लाख रुपैयाँ नोक्सानीमा गएको छ। कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीलाई नोक्सान भएको देखिएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। असोज मसान्तसम्मा कम्पनीको बीमा शुल्क […]