गणेशमान सिंहको आदर्शलाई संगठन र व्यवहारमा स्थापित गरौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहले लोकतन्त्रका लागि देखाएको त्याग, साहस र निष्ठालाई पार्टीको संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताएका छन्। गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। थापाले कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित […]