‘संविधान कार्यान्वयन अधुरै छ, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ’ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान कार्यान्वयनका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि संविधानले परिकल्पना गरेका कानुनी, संस्थागत र संरचनागत आधार अझै पूर्ण हुन नसकेको बताएका छन्। बाह्रौँ संविधान दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक कार्यक्रममा दाहालले अबको दशकलाई संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन तथा संस्थागत […]