एमाले पुनर्गठन कार्यदलका सदस्य ओलीसँग छलफल गर्न गुण्डुमा

एमाले पुनर्गठनसम्बन्धी कार्यदलका सदस्यहरू एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न गुण्डु पुगेका छन् ।