फिलिपिन्सका पूर्वराष्ट्रपति पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । हङकङबाट आइपुगेपछि डुटेर्टेलाई पक्राउ गरिएको हो । प्रहरीले आइसिसीको आदेशमा उनलाई हिरासतमा लिएको थियो । पूर्वराष्ट्रपतिको अवैध लागुपदार्थ विरुद्धको घातक कारबाहीमा भएको सामूहिक हत्याको अनुसन्धान गरिरहेको राष्ट्रपति फर्डिनान्ड मार्कोसको कार्यालयले विज्ञप्तिमा बताएको छ […]