बागमती प्रदेश सरकारले भोटेकोशी बाढीसहित पछिल्लो बाढी–पहिरोबाट बढी प्रभावित चार जिल्लाका लागि तीन करोड रुपैयाँ तत्काल राहत उपलब्ध गराउने भएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। काठमाडौंस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले चार जिल्लाका १५ पालिका बढी प्रभावित […]