सिटिजन्स बैंकका ग्राहकलाई द द्वारीकाज् होटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई द द्वारीकाज् होटलमा विशेष छुट पाइने भएको छ । मङ्गलवार बैंक र होटलबीच विशेष छुट दिने साझेदारी पत्रमा हस्ताक्षर भएको हो । साझेदारी अनुसार बत्तिसपुतली, काठमाडौं स्थित द द्वारीकाज् होटल द्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा बैंकका कार्डवाहक ग्राहकले १० प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त सहकार्यबाट बैंकका […]