https://www.onlinekhabar.com/2020/04/853834

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट युरोप र अमेरिका सबैभन्दा धेरै प्रभावित छ । भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन तथा अन्य प्रतिबन्धको कारण पश्चिमा मुलुकहरुको अर्थतन्त्रमा अर्बौ डलरको घाटा देखिएको छ । यो असरबाट बच्न …