नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको छ । मंगलबार गरेको कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका कार्यक्रमहरूबारे जानकारी गराए ।उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको बताए । सीईओ डा. […]