अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा

रुपन्देही - बुटवलमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालोझण्डा देखाएर विरोध गरेका छन् । अर्थमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला पुग्नुभएका मन्त्री पौडेललाई मन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको आरोप लगाउँदै तरुण दल र नेविसंघका युवाहरुले बिहान कालोझण्डा देखाएका हुन । नेकपाका महासचिव समेत रहेका पौडेललाई ...

सम्बन्धित सामग्री

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई कालोझण्डा देखाएर बिरोध गरेका हुन।